सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल
ratopati.com · Fri Jul 31 12:52:24 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गरेका छन्।
कोशी प्रदेशको सुनसरीस्थित देवानगन्जलगायत क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका हुन्।
Read full story at source (ratopati.com)