न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसीप २०२६ हुने
neplays.com · Fri Jul 31 13:00:00 GMT 2026
काठमाडौं । नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङ (NATHM) ले "न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसीप २०२६" आयोजना गर्ने भएको छ।
प्रतियोगिता भाद्र ९ गते देखि भाद्र ११ गते सम्म काठमाडौको भेलोसिटी क्रिकेट एरिनामा हुनेछ। प्रतियोगितामा देशभरका स्नातक तहका १६ कलेज टोली सहभागी हुनेछन्।
Read full story at source (neplays.com)