गृहमन्त्री जाने भएपछि सिरहामा तनाव
rajdhanidaily.com · Fri Jul 31 13:01:52 GMT 2026

काठमाडौं । सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि स्थानीय र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ ।
गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन् । गृहमन्त्री सुदन गुरुङ मृतकको परिवारलाई भेट्न जाने तयारीमा छन् ।
Read full story at source (rajdhanidaily.com)