अर्थ मन्त्रालयमा लघुवित्तपीडितसँग वार्ता
nagariknews.nagariknetwork.com · Fri Jul 31 12:53:19 GMT 2026

सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)