मधेशमा फैलिएको आगो: संयम गुमाउँदाको परिणाम
kendrabindu.com · Fri Jul 31 13:01:16 GMT 2026

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएको देश हो। यही विविधता नेपालको सबैभन्दा ठूलो शक्ति मानिन्छ। तर, यही विविधतामाथि आधारित सामाजिक सद्भावमा कुनै पनि प्रकारको दरार उत्पन्न हुँदा त्यसले राष्ट्रिय एकता, सामाजिक स्थायित्व र आर्थिक गतिविधिमा गम्भीर असर पार्न सक्छ।
पछिल्लो समय मधेशका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनावले राज्य संयन्त्र, राजनीतिक नेतृत्व र सुरक्षा निकायका लागि गम्भीर चुनौती खडा गरेको छ। यस्ता घटनाले स्थानीय शान्ति मात्र होइन, राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्ने निश्चित छ ।
Read full story at source (kendrabindu.com)