देवानगञ्ज घटना : पोस्टमार्टमपछि आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने
onlinekhabar.com · Fri Jul 31 12:56:56 GMT 2026

१५ साउन, विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो । शुक्रबार कोशी अस्पताल विराटननगरमामा पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन् ।
Read full story at source (onlinekhabar.com)