ग्रान्ड मास्टर्स स्नूकरमा आकासको दोस्रो जित
neplays.com · Fri Jul 31 13:04:00 GMT 2026
काठमाडाैं। प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप शुक्रबार विनोद श्रेष्ठ र आकाश गजमेरले जित हासिल गरेका छन् ।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको तेस्रो दिन दोस्रो चरण सुरु भएको हो ।
Read full story at source (neplays.com)