ब्रोड पिकमा हराइरहेका पर्वतारोहीको खोजीकार्य रातभरका लागि स्थगित
onlinekhabar.com · Fri Jul 31 13:00:36 GMT 2026

१५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमपहिरो गएपछि बिहीबार साँझदेखि हराइरहेका व्यक्तिहरूको खोजी कार्य आजका लागि स्थगित भएको छ । १० जना पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ।
मौसम प्रतिकूल भएकाले खोजी कार्य रातभरका लागि स्थगित गरिएको छ । पाकिस्तानी अधिकारीहरूले खोजी अभियान भोलि पुनः सुरु गरिने बताएको बीबीसीले उल्लेख गरेको छ ।
Read full story at source (onlinekhabar.com)