साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ
khabarhub.com · Fri Jul 31 13:09:16 GMT 2026

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पाँच जिल्लाबाट हालसम्म ३६ जनालाई पक्राउ गरेको जनाएको छ।
Read full story at source (khabarhub.com)