ब्याटिङ र फिल्डिङमा चुक्दा नतिजा आएन - कप्तान रोहित
nepalviews.com · Fri Jul 31 13:05:11 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान रोहित पौडेलले टोलीले लक्ष्यअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै त्यसप्रति आफूहरू निराश रहेको बताए ।
Read full story at source (nepalviews.com)