२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
ratopati.com · Fri Jul 31 13:16:20 GMT 2026

काठमाडाैँ । २१ शाखा अधिकृतकाे सरुवा गरिएकाे छ । शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।
Read full story at source (ratopati.com)