८९ अङ्कसहित देशकै उत्कृष्ट बन्यो भरतपुर अस्पताल
nepalbahas.com · Mon Jun 29 04:02:34 GMT 2026

८९ अङ्कसहित देशकै उत्कृष्ट बन्यो भरतपुर अस्पताल
१५ असार, चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो ।
Read full story at source (nepalbahas.com)