आगामी हप्ता हङकङमा सुपर टाइफुन डल्फिनको सम्भावना
barnanmedia.com · Fri Jul 31 13:10:12 GMT 2026

आगामी हप्ता हङकङमा आँधीको सम्भावना रहेको अब्जर्भेटरीले जनाएको छ।
मौसम पूर्वानुमानकर्ता एवं अब्जर्भेटरीका वरिष्ठ वैज्ञानिक कोङ युले हाल पश्चिमी उत्तर प्रशान्त महासागरमा रहेको सुपर टाइफुन डल्फिन केही दिनमा जापानको दक्षिणतिर सर्ने र अर्को हप्ताको उत्तरार्धमा हङकङतर्फ नजिकिने सम्भावना औँल्याएका हुन्।
Read full story at source (barnanmedia.com)