दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
barnanmedia.com · Fri Jul 31 13:13:17 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्मार्टसेलको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
Read full story at source (barnanmedia.com)