धनुषामा सद्भाव र्याली निकाल्ने सर्वपक्षीय निर्णय
barnanmedia.com · Fri Jul 31 13:16:07 GMT 2026

नसरी घटना पश्चात् जनकपुरधामसहित धनुषा जिल्लामा भइरहेका प्रदर्शनपछि उत्पन्न शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्दै सर्वपक्षीय सद्भाव समितिले सामाजिक सद्भाव कायम राख्न विभिन्न निर्णय गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सर्वपक्षीय सद्भाव बैठकले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।
Read full story at source (barnanmedia.com)