देशको समृद्धिमा एनआरएन विज्ञको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
nagariknews.nagariknetwork.com · Fri Jul 31 13:28:24 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धिमा विदेशमा बस्ने नेपालीहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँग कुरा गर्दै राष्ट्रपतिले विदेशमा रहेका नेपाली विज्ञहरूलाई नेपालको विकासमा प्रभावकारी रूपमा परिचालन गर्न सके देश छिट्टै समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)