सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ३६ जना पक्राउ
ratopati.com · Fri Jul 31 13:31:42 GMT 2026

काठमाडौँ। प्रहरीले सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेस प्रदेशका विभिन्न ५ जिल्लाबाट ३६ जनालाई शुक्रबार पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा गरी ३६ जना पक्राउ परेका हुन् ।
Read full story at source (ratopati.com)