बालश्रम नियन्त्रणका लागि कडा व्यवस्थाको प्रस्ताव, के–के समेटिए नयाँ ? (विधेयकसहित)
baahrakhari.com · Fri Jul 31 13:37:29 GMT 2026

काठमाडौं । सरकारले बालश्रम नियन्त्रणका लागि थप कडा कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ । बालश्रम (निषेध र नियमन) ऐन, २०५६ का व्यवस्थाहरू संशोधनको प्रस्ताव गरी सरकारले बालश्रम (निषेध तथा नियमन गर्ने) सम्बन्धी विधेयक, २०८३ संसद्मा दर्ता गराएको हो ।
बालबालिकाको न्यूनतम रोजगारी उमेरदेखि रोजगारदाताको दायित्व, निरीक्षण, पुनर्स्थापना र सजायसम्मका व्यवस्थामा परिवर्तन प्रस्ताव गरेको हो ।
Read full story at source (baahrakhari.com)