शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न चार बुँदे निर्णय
ratopati.com · Fri Jul 31 13:51:38 GMT 2026

जनकपुरधा। धनुषा जिल्लामा पछिल्ला दिनदेखि भइरहेका प्रदर्शनका कारण उत्पन्न परिस्थितिको समीक्षा गर्न आयोजित सर्वपक्षीय सद्भाव समितिको बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय गरेको छ।
बैठकमा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, सार्वजनिक व्यवस्था तथा सामाजिक सद्भावका विषयमा विस्तृत छलफल र समीक्षा गरिएको थियो। सहभागीहरूले जिल्लामा अमनचयन कायम राख्न सबै पक्षबिच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
Read full story at source (ratopati.com)