धानको भुसभित्र लुकाएर लैजाँदै गरेको एक मेट्रिक टन बढी गाँजा बरामद
nagariknews.nagariknetwork.com · Fri Jul 31 13:52:30 GMT 2026

मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक मेट्रिक टन बढी गाँजा बरामद भएको हो।
इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीको संयुक्त टोलीले एक हजार ३३ केजी गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)