असम्भवलाई जित्ने निर्मल पुर्जा, आज आफैं कठिन परीक्षामा
kendrabindu.com · Fri Jul 31 13:56:44 GMT 2026
काठमाडौं । पर्वतारोहणको संसारमा केही कीर्तिमान यस्ता हुन्छन्, जसलाई मानिसहरूले दशकौँसम्म तोड्न सकिँदैन भन्ने विश्वास गर्छन्। त्यस्ता धेरै विश्वास तोड्ने एउटा नाम हो, निर्मल पुर्जा अर्थात् निम्सदाइ।
उनले एक दशकभन्दा कम समयमा यस्ता उपलब्धि हासिल गरे, जसले विश्व पर्वतारोहणकै इतिहास बदलिदियो। सन् २०१२ मा लोबुचे इस्ट आरोहणबाट सुरु भएको निर्मलको हिमाल यात्रा केही वर्षमै विश्व कीर्तिमानसम्म पुग्यो।
Read full story at source (kendrabindu.com)