'निसान टेकटन' नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने
setopati.com · Fri Jul 31 13:55:09 GMT 2026

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल–न्यू निसान टेकटनलाई पहिलोपटक नेपालमा सार्वजनिक गर्ने भएको छ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नयाँ प्रिमियम एसयुभी टेकटन नेपाली बजारमा प्रदर्शन गर्न लागेको हो।
Read full story at source (setopati.com)