तराई-मधेशमा प्रदर्शनमा उत्रिएका ३६ जना पक्राउ
barnanmedia.com · Fri Jul 31 13:44:46 GMT 2026

तराई-मधेशका विभिन्न जिल्लाबाट प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कर्फ्यु लगाइएका क्षेत्रमा नियम तोडेर प्रदर्शन लगायत सामाजिक सद्भाव खलल पुर्याएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सबैभन्दा धेरै धनुषमा पक्राउ परेका छन्।
Read full story at source (barnanmedia.com)