सञ्चारमन्त्री तिमिल्सिनासँग इजरायली राजदूतको भेट
himalpress.com · Fri Jul 31 14:00:24 GMT 2026

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–इजरायलबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको हो।
Read full story at source (himalpress.com)