राजनीतिक अस्थिरता र अराजकता मुलुकका चुनौती : पोखरेल
baahrakhari.com · Mon Apr 07 17:44:55 GMT 2025

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताएका छन् ।
राष्ट्रिय युवासंघ शिक्षा विभागको आयोजनामा युवा साहित्यिक सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता र अराजकता लामो समयसम्म नजाने बताए । उनले राजनीतिक अस्थिरता र अराजकता जस्ता चुनौतीलाई चिर्न दुई ठूला दल सरकारमा सहभागी भएको उल्लेख गरे ।
Read full story at source (baahrakhari.com)