साप्ताहिक ब्रिफिङ : सुनसरी र मधेशमा तनाव, अवस्था नियन्त्रणतीर, एमाले-नेकपा मिल्दै र खुल्यो नागढुंगा सुरुङमार्ग
khabarhub.com · Fri Jul 31 14:07:54 GMT 2026

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?
प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री भएयता दोस्रो पटक उनी दलका नेतासँग बसेका हुन्।
Read full story at source (khabarhub.com)