थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
khabarhub.com · Mon Jun 29 04:10:15 GMT 2026

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ ।
Read full story at source (khabarhub.com)