बौद्धका डिएसपी रोकायालाई तानियो प्रहरी परिसर
setopati.com · Fri Jul 31 14:17:21 GMT 2026

प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा तानिएको छ।
रोकायाविरूद्ध उजुरी परेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायक महानिरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
Read full story at source (setopati.com)