गृहमन्त्री गुरुङलाई मृतकको घरमा नआइदिन जनप्रतिनिधिहरूले अनुरोध
barnanmedia.com · Fri Jul 31 14:17:55 GMT 2026

गृहमन्त्री सुधन गुरुङलाई मृतकको घरमा नआइदिन जनप्रतिनिधिहरूले अनुरोध गरेका छन्।
स्थिति सामान्य नभएकाले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई नआइदिन अनुरोध गरेको औरही गाउँपालिका-२ का वडाध्यक्ष रामअयोधी यादवले जानकारी दिए।
Read full story at source (barnanmedia.com)