इन्फान्टिनोको व्यापारिक प्रस्तावसँगै संकटमा विश्वकप ! [भिडियो]
shilapatra.com · Fri Jul 31 14:58:44 GMT 2026
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपसहित आफ्ना प्रतियोगिताहरूको सेयर निजी लगानीकर्तालाई बेच्ने गरी नयाँ प्रस्ताव ल्याएपछि त्यसले विस्फोटको रूप लिएको छ । यसैले करोडौँ समर्थकको भावना र राष्ट्रिय गौरव मानिने विश्वकप नै समाप्त हुने दिशामा पुग्ने खतरा बढेको छ ।
फिफा र युरोपेली फुटबल महासंघ (यूईएफए) बीचको टकरावले फुटबलको भविष्यअघि संकट खडा भएको हो । अनि विवादको केन्द्रमा छ– विश्वकप र फिफाका अरू प्रतियोगितामा निजी लगानीको प्रस्ताव ।
Read full story at source (shilapatra.com)