पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा
rajdhanidaily.com · Fri Jul 31 15:03:10 GMT 2026
काठमाडौं । राहदानी ठेक्का प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि रहेका थापाले अदालतमा उपस्थित हुने निवेदन दिए लगत्तै थापा आजै विशेष अदालतमा हाजिर भएका थिए तर उनी आज नै रिहा भएका छन ।
Read full story at source (rajdhanidaily.com)