तराई-मधेशको समस्याबारे प्रधानमन्त्री शाह : प्रदेशको अधिकार र संघीयता मजबुत बनाउन सरकार प्रतिबद्ध
nagariknews.nagariknetwork.com · Fri Jul 31 14:46:50 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको दृढता व्यक्त गरेका छन्।
तराई-मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औंल्याएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)