विद्यार्थीदेखि धार्मिक एवं सामाजिक संघसंस्थाको ठाउँठाउँमा सद्भाव र्याली [फोटोफिचर]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । मुलुकमा पछिल्लो समय भएको घटनापछि सबै पक्ष सतर्क भइरहेका छन् । धार्मिक दुर्घटना गराउन तल्लिन समूहलाई निरुत्साही गर्न धार्मिक तथा सामाजिक सँगसँगै विद्यार्थी संगठन एकढिक्का भएर सद्भाव र्याली निकालेका छन् ।
संयुक्त विद्यार्थी संगठनले एकता, सद्भावको आह्वान गर्दै र्याली निकाल्दा धार्मिक एवं सामाजिक संघसंस्थाले ‘धर्मले होइन, मानवताले जोडौँ’, ‘फरक–फरक फूल हौँ हामी, बगैँचा हाम्रो एउटै’ तथा ‘एकता हाम्रो शक्ति, सद्भाव हाम्रो पहिचान’ जस्ता सन्देशमूलक नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
Read full story at source (hamrakura.com)