ट्रम्पले शान्ति सम्झौता घोषणा गरेको केही घण्टामै इजरायलले गर्यो गाजामा हमला
barnanmedia.com · Fri Jul 31 15:03:31 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार त्याग्ने र इजरायली सेना फिर्ता गर्ने सम्झौता भएको घोषणा गरेको केही घण्टापछि नै गाजामा इजरायलले हवाई हमला गरेको छ।
समाचार एजेन्सी रोयटर्सले स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ।
Read full story at source (barnanmedia.com)