औषधिले नछुने ‘एएमआर’ के हो? न्यूनीकरणमा व्यक्तिको भूमिका के? (अन्तर्वार्ता)
pahilopost.com · Sun Jul 16 01:15:05 UTC 2023

विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्यको लागि १० खतरा’को सूचीमा ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स (एएमआर)’लाई पनि समावेश गरेको छ। जब जीवाणु, भाइरस र परजीवीहरु समयसँगै परिवर्तन हुन्छन् र मानिसले रोग निको हुनका लागि सेवन गर्ने औषधिलाई पचाउन सक्छन्, त्यस्तो परिवर्तन वा अवस्थालाई एएमआर भनिन्छ।
विश्वव्यापी स्वास्थ्यको लागि खतराको सूचीमा परेको यो समस्याबाट नेपाल अछुतो छैन। यसबाट हाम्रो जस्तो अल्पविकसित राष्ट्रले स्वास्थ्य क्षेत्रमा थप चुनौती भोग्नुपर्ने हुन्छ। हालसम्म नेपालमा यसबारे गतिलो रुपमा अध्ययन भएका छैनन्। तरपनि क्षयरोग बिरामीमा रेसिस्टेन्स (प्रतिरोध) भएको प्रमाणित भएको छ।
Read full story at source (pahilopost.com)