हमासको ‘वास्तविक निःशस्त्रीकरण’ नभएसम्म ब्याक नहुने इजरायलको अडान
lokaantar.com

इजरायलले हमासको ‘वास्तविक निःशस्त्रीकरण’ नभएसम्म गाजामा आफ्नो सेना (आईडीएफ) हालको ‘येलो लाइन’ बाट फिर्ता नहुने स्पष्ट पारेको छ।
हमासले निःशस्त्रीकरणमा सहमति जनाएको भन्ने समाचार सार्वजनिक भएपछि इजरायलका एक वरिष्ठ अधिकारीले पहिलो आधिकारिक प्रतिक्रिया दिँदै गाजामा कूटनीतिक प्रगति भएको भन्ने विभिन्न समाचारप्रति टिप्पणी गरेका हुन्।
Read full story at source (lokaantar.com)