सरकार र लघुवित्तपीडितबीच पाँचबुदे सहमति (सहमतिपत्र सहित)
shilapatra.com · Fri Jul 31 15:11:00 GMT 2026

सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा शुक्राबार भएको वार्तापछि दुवै पक्षबीच लघुवित्तपीडितका समस्या समाधानका लागि विभिन्न नीतिगत तथा कार्यान्वयनमुखी विषयमा सहमति भएको हो ।
अर्थमन्त्रीस्तरको १४ साउनकाे निर्णयअनुसार गठित वार्ता टोली र संघर्ष समितिका पदाधिकारीबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलपछि सहमति भएको हो ।
Read full story at source (shilapatra.com)