लहान पुगे गृहमन्त्री गुरुङ
ratopati.com · Fri Jul 31 15:16:28 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।
लहानमा बिहीबार प्रदर्शन भएको थियो। बिराटनगरबाट सप्तरी हुँदै उनी लहान पुगेका हुन् । लहानमा मधेसमा कार्यरत सुरक्षा प्रमुखहरू र स्थानीय राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिधिहरुसँग मन्त्री गुरुङले छलफल गरिरहेका छन्।
Read full story at source (ratopati.com)