यसरी समातिए होटलमा बसेर कलबाइपास गर्ने र नक्कली भारतीय नोटको कारोबार गर्ने दुई भारतीय नागरिक
nepalpress.com · Fri Jul 31 15:17:46 GMT 2026

रुपन्देही । रुपन्देहीमा होटलमा बसेर कलबाइपास गर्ने नेपाली र नक्कली भारतीय नोटको कारोबार गर्ने दुई भारतीय पक्राउ परेका छन् ।
भैरहवामा होटलको कोठा भाडामा लिएर अवैध रूपमा कल बाइपासमा संलग्न रहेको अभियोगमा विभिन्न उपकरण र विदेशी सिम कार्डसहित एक जनालाई प्रहरीले विभिन्न अत्याधुनिक उपकरण र नगदसहित पक्राउ गरेको छ ।
Read full story at source (nepalpress.com)