प्रदेश सशक्तीकरण सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री शाहले भने, 'संविधान कार्यान्वयनबाट मात्रै प्रदेश बलियो बन्छ
barnanmedia.com · Fri Jul 31 15:06:29 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको दृढता व्यक्त गरेका छन् ।
तराई–मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्रीले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)