महानायक राजेश हमालको अपिल : 'प्रतिशोध र विभाजन होइन सहअस्तित्व रोजौँ'
ratopati.com · Fri Jul 31 15:33:15 GMT 2026

काठमाडौँ । महानायक राजेश हमालले सुनसरीमा घटेको दुःखद घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न विशेष अपिल गरेका छन् ।
शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै हमालले नेपाल भौगोलिक विविधताको मात्र नभई साझा भविष्यमा विश्वास गर्ने सबै नेपालीहरूको साझा घर भएको बताएका हुन् ।
Read full story at source (ratopati.com)