मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि
deshsanchar.com · Fri Jul 31 15:02:31 GMT 2026

मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ। विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ।
Read full story at source (deshsanchar.com)