राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति यादवसँग छलफल
deshsanchar.com · Fri Jul 31 13:14:04 GMT 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका छन्।
Read full story at source (deshsanchar.com)