रोहित भन्छन् - अन्तिम श्रृङ्खला जित्दै एक दिवसीय मान्यता जोगाउँछौँ [फोटोफिचर]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स भ्रमणमा चार हार सामना गर्दा समर्थकभन्दा टिम निराश रहेको बताएका छन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्स र नामिबिया सम्मिलित श्रृङ्खलाको खेलमा नेपाल पराजित भएको थियो । यो हारसँगै विश्वकप लिग–२ को शीर्ष चारमा रहेर एक दिवसीय विश्वकपको छनोटको यात्रा सकिएको छ ।
Read full story at source (hamrakura.com)