स्वास्थ्य मन्त्रालयको संगठन संरचना पुनर्संरचना हुँदै, एक सचिव मात्रै रहने प्रस्ताव
barnanmedia.com · Fri Jul 31 15:24:08 GMT 2026

सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन संरचनामा व्यापक पुनर्संरचना गर्ने तयारी गरेको छ। प्रस्तावित नयाँ संरचनाअनुसार मन्त्रालयमा अब एकजना मात्रै सचिव रहने व्यवस्था गरिने भएको छ। प्रस्तावित संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण प्रतिवेदनमा मन्त्रालयको विद्यमान संरचनामा रहेका १२औँ तहका पद हटाउने तथा महाशाखा र शाखाहरूको समेत पुनर्गठन गर्ने प्रस्ताव गरिएको छ। जसले निर्णय प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउने सुनिश्चित गरेको छ।
प्रविधि र तथ्यांकमा आधारित आधुनिक संरचना
Read full story at source (barnanmedia.com)