सरकार र लघुवित्तपीडितबीच पाँचबुँदे सहमति
nepalnews.com · Fri Jul 31 15:43:44 GMT 2026

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार भएको वार्तापछि लघुवित्तपीडितका समस्या समाधानका लागि नीतिगत तथा कार्यान्वयनमुखी विषय समेट्दै दुवै पक्षबीच सहमति जुटेको हो।
अर्थमन्त्रीस्तरको १४ साउनको निर्णयअनुसार गठन गरिएको सरकारी वार्ता टोली र संघर्ष समितिका पदाधिकारीबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलपछि सहमति भएको हो।
Read full story at source (nepalnews.com)