शेखरले एसियाली आईटीएफ खेल्ने
ratopati.com · Fri Jul 31 15:54:11 GMT 2026
काठमाडौँ । शेखर थापाले ११औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा खेल्ने उनले पुरुष ६५–७० केजी तौल समूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्नेछन् ।
मङ्गोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ३ सदस्यीय टोली आइतबार प्रस्थान गर्ने छ ।
Read full story at source (ratopati.com)