तस्बिरमा भरतपुरको सद्भाव र्याली
nepalnews.com · Fri Jul 31 16:09:20 GMT 2026

भरतपुर। एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्याली निकालिएको छ।
भरतपुर महानगरपालिकाको नेतृत्व र जिल्लास्थित विभिन्न धार्मिक एवं सामाजिक संघ-संस्थाको सक्रिय सहभागितामा शुक्रबार र्याली निकालिएको हो।
Read full story at source (nepalnews.com)