साम्प्रदायिक सद्भाव खलल पुर्याएको आरोपमा ३६ जना पक्राउ
khabarhub.com · Fri Jul 31 16:38:32 GMT 2026

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
Read full story at source (khabarhub.com)