हिंसात्मक प्रदर्शनमा बालबालिका उतारिँदै
annapurnapost.com · Fri Jul 31 16:37:32 GMT 2026

बर्दिबास : महोत्तरीको गौशालमा बजारमा सुनसरी र सिरहामा भएको घटनाको विरोधमा टायर बालेर प्रदर्शन भइरहेको थियो। त्यहाँ पिठियुँमा किताबको झोला भिडेका स्कूले बालबालिका पनि प्रदर्शन वरिपरी थियो। कोही नाराबाजी गर्दै थिए भने कोही टायर बाल्दै गरेको पनि देखिन्थ्यो।
भदौ २२ र २३ को जेन्जी आन्दोलनमा पनि यस्तै प्रवृत्तिले बालबालिकाहरूको प्रयोग गरिएको थियो। जहाँ दर्जनौं बालबालिकाहरुको प्रहरीको गोली लागेर ढलेका थिए। त्यही दृश्य गौशालासहित तराई मधेशका जिल्लाहरूमा देखिएको छ।
Read full story at source (annapurnapost.com)